Logo

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा विवाद चर्किँदै, कार्यकारी निर्देशक हटाउन दबाब

काठमाडौं । ६० वर्ष उमेरहद नाघिसक्दापनि मानव अंग प्रत्यारोपण विकास समिति(गठन) आदेश संशोधन गरी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको कार्यकारी निर्देशक नियुक्तिको विषय पेचिलो बन्दै गएको छ । कार्यकारी निर्देशकको ६० वर्ष उमेर हदलाई दोस्रो संशोधनमार्फत् संशोधन गर्दै चार वर्षका लागि नियुक्ति हुँदा उमेर हद नलाग्ने व्यवस्था गरिएपछि अस्पतालमा कार्यरत चिकित्सकहरुको वृत्तिविकासमा असर परेको…