Logo

केपी ओली कप च्याम्पियनसिप फुटबल आजदेखि

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल आजदेखि सुरु हुँदैछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौंमा हुने प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट सुरु हुनेछ, भने यसको उद्घाटन सत्र १ बजेदेखि सुरु हुनेछ । उद्घाटन सत्र को प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख अतिथिमा हरिवंश आचार्य आउने आयोजकले जनाएको छ । साथै गायक…