हिमाल सम्बन्धी अध्ययन गर्ने ठाँउ नेपाललाई नै बनाउनुपर्छ भनेर काम गरेका हौं । तर त्यसबेला मलाई प्रोत्साहन गर्ने भन्दा पनि निरुत्साहित गर्ने कोशिस धेरै भयो । तर पनि देशको लागि केही राम्रो गर्दैछु भनेर डटेर लागेको हुँ । सफलता हासिल गर्छु भनेर लागेको हुँ ।लाक्पा फुटी शेर्पापर्वतारोही एवम लेखक म सुलुखुम्बुको लुक्ला नजिकैको गाँउमा जन्मेको…