काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले केही अनलाइन तथा छापा माध्यममा आएका समाचार प्रति आपत्ति जनाएको छ । नेपाल आयल निगमलको सञ्चालक समितिबाट पेट्रोलियम पदार्थको विक्रेतालाई दिने रकममा वृद्धि भएको र ग्याँस उद्यमीको ढुवानी तथा लागत खर्चमा केही सामान्य वृद्धि भएको विषयमा विगत केही दिन देखी आएका समाचार प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको…