Logo

इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी

काठमाडौं । इजरायली रक्षा मन्त्री योआव गालान्टले इरानमाथि हुने योजनाबद्ध हवाई आक्रमणले संसारलाई इजरायलको सैन्य शक्तिको हैसियत देखाउने बताएका छन् । इजरायलले हिजबुल्लाहका नेता हसन नसरल्लाहको हत्या गरेपछि इरानले अक्टोबर १ मा इजरायलमाथि गरेको मिसाइल आक्रमणको जवाफस्वरूप इजरायलले इरानमाथि कडा आक्रमणको तयारी गरेको छ । गालान्टले बुधबार हत्जरिम एयरबेसमा हवाई दलसँग भेटघाट गर्दै, इरानमाथि आक्रमणपछि…