काठमाडौँ । सीप मेलाबाट अटोमोबाइल्स विधामा सीप सिकेका आठ जना प्रशिक्षार्थीहरुलाई सिजी मोटर्सले ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने भएको छ । गएको वर्ष सिप मेलाबाट सिप सिकेका प्रशिक्षार्थीहरुमध्ये ८ जनालाई सिजी मोटर्सले अन द जब टे«निङ् प्रदान गर्ने भएको हो । टे«निङ्मा जानेले मासिक १८ हजार रुपैयाँ पारिश्रमिकसहित प्रशिक्षण प्राप्त गर्नेछन् । यसका लागि…