आज मिति २०८१ चैत २६ गते, मंगलवार, ८ अप्रिल २०२५। चैत्र शुक्लपक्ष एकादशी तिथि। अश्लेषा नक्षत्र, १०ः५० बजेपछि मघा। चन्द्रराशि कर्कट, १०ः५० बजेपछि सिंह। मेषबिहानको काम सन्तोषजनक नभए पनि दोहोर्याएर प्रयास गर्नुहोला। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। दिउँसोबाट दिगो काम प्रारम्भ गर्न सकिनेछ। वृष विशेष काम गर्न बिहानको समय अनुकूल हुनेछ। अग्रजको सहयोग…