Logo

‘भारतमा धेरै नेपालीहरु बन्धक छन्, दुवै सरकार गम्भीर हुनुपर्छ’

पछिल्लो समय चेन मार्केटिङ हिसाबले नेपालीहरुलाई फसाउने काम भइरहेको छ । उनीहरुलाई भारत बोलाउने अनि सुरुमा मोटिभेट गरेजस्तो गर्ने त्यसपछि बन्धक सरह बनाउने काम भइरहेको छ । साथै शारीरिक र मानसिक रुपमा टचर दिने, त्यसपछि पैसा असुल गर्ने र उनीहरुमार्फत नै आफ्नो आफन्तहरु बोलाउन लगाउने गरिएको छ ।नवीन जोशीनिर्देशक, किन इन्डिया(नयाँदिल्ली) नेपाल र भारतबीचको सम्बन्ध…