काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन र चिन्तनको रूपमा पहिचान कायम गराउन सरकार प्रतिवद्व रहेको बताएका छन् । शनिवार लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्व सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । मन्त्री पाण्डेले भने, ‘लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन, चिन्तन र मनन्को केन्द्रको रूपमा पहिचान कायम गराउन…