काठमाडौं । सभामुख देवराज घिमिरेले तमु ल्होसार पर्वले समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन् । सोमबार शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको काममा व्यक्त गरेका हुन् । उनको सन्देशमा भनिएकोछ,‘नेपाल विविधतायुक्त बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक…