सम्पत्ति शुद्धीकरणको मुद्दा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र हामीसम्मलाई चलाउनुपर्छ र छानविन गरिनुपर्छ ।राजेन्द्र लिङ्देनअध्यक्षराष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष हुन् । भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिन गर्न माग गर्दै देशका विभिन्न स्थानमा भएका सभाहरुलाई सम्बोधन गरेर काठमाडौं फर्किएका उनी हाल ३०३…