Logo

कांग्रेस मझौला व्यवसायी विकास विभागले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने

काठमाडौं । साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारिकीकरण गर्न र उद्यमशीलता विकास गर्नका लागि नेपाली कांग्रेसल नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आगामी माघ १६ र १७ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सम्मेलन गर्न लागेको…