Logo

द्वन्द्वपीडित महिलाको संगठनद्वारा सत्य निरुपण तथा मेलमिलाप आयोगको नियुक्तिमा आपत्ति

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगमा अध्यक्ष तथा सदस्यहरूको हालै गरिएको नियुक्तिलाई लिएर द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनले गम्भीर आपत्ति जनाउँदै एक प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । उक्त संगठनका संयोजक देवी खड्काद्वारा जारी विज्ञप्तिमा आयोगमा नियुक्ति प्रक्रिया सम्पूर्ण द्वन्द्वपीडितहरूसँग कुनै परामर्श र समन्वय नगरी एकपक्षीय रूपमा गरिएको स्पष्ट गरिएको छ । विज्ञप्तिमा…