Logo

‘राजनीतिक दलहरुको चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन्’

विश्वविद्यालय, शिक्षक र विद्यालयहरु सुधार गर्न राजनीतिक दलहरुको चिन्तन नै सुधार गर्नुपर्छ । दलहरु शिक्षकलाई भोट र नोटको लागि छाड्नै नसक्ने अवस्थामा छन् । शिक्षकले पनि भर्याङ चढ्न र सरुवामा सुविधा लिन पाउने भए । केही काम बिग्रिहाले भने दलबाटै संरक्षण र अवसर पाउने भए ।प्राडा विद्यानाथ कोइरालाशिक्षाविद् विगत ३६ बर्षदेखि नेपालको शिक्षा क्षेत्रको अनुसन्धानमा…