काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले गणतान्त्रिक व्यवस्था एक्काइसौं शताब्दीको उन्नत राजनीतिक व्यवस्था भएको बताएका छन् । राजसंस्था पुनस्र्थापनाका लागि भन्दै राजावादीहरुले गर्न लागेको प्रदर्शनबारे टिप्पणी गर्दै बस्नेतले हरेक नागरिक समान हुने र ‘नागरिक नै सार्वभौम’ हुने लोकतान्त्रिक व्यवस्थाको विकल्प राजतन्त्र हुनै नसक्ने बताएका हुन् ।…