कंशले धेरै दुःख दिएको एवम लोकलाई असाध्यै दुःख दिएकाले उनलाई समाप्त गर्नको लागि र लोकको रक्षा गर्नको लागि भगवान कृष्णको उत्पत्ति वा जन्म भएको हो ।प्राडा रामचन्द्र गौतमधर्मशास्त्रविद् श्रीकृष्ण जन्माष्टमीका दिन कृष्णलाई पूजाआजा गर्नुको विशेष कारण छ । यसदिन विशेष विधि अनुसार श्रद्धालु भक्तजनहरू व्रतोपासन गर्दछन् । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको मानेर कृष्णको प्रतिमालाई…