Logo

आज चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवम् भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा छलफल हुनेछ । छलफलमा अर्थ मन्त्रालय, भन्सार…