Logo

मुगुका स्थानीय तहको मूल्यांकन : कार्यसम्पादनमा सोरु पहिलो, वित्तीय क्षेत्रमा मुगमकार्मारोङ

मुगु । मुगु जिल्लाका चार स्थानीय तहमध्ये सोरु गाउँपालिका आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा पहिलो स्थानमा छ । सोरु गाउँपालिका ६१.२ अंकसहित अग्रस्थानमा रहदा मुगमकार्मारोङ दोस्रो, छायाँनाथ रारा नगरपालिका तेस्रो र खत्याड चौथो स्थानमा रहेका छन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले माघ ३० गते सार्वजनिक गरेको प्रतिवेदन अनुसार वित्तीय सुशासनको मूल्यांकनमा मुगमकार्मारोङ्गले…