काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यादेश स्वीकृत गर्न सहमति जुटेको बताए । शनिवार सत्ता पक्षीय बैठक पश्चात पत्रकारहरुसँग कुरा गर्दै लेखकले अध्यादेशलाई अगाडि बढाउने बारेमा सकरात्मक रुपले निष्कर्षमा पुगेको बताएका छन् । उनले भने, ‘शिर्ष नेताहरुको बैठक बस्यो । मुख्य रुपमा नेपाल सरकारले जारी गरेका अध्यादेश जुन अहिले संघीय संसदको दुबै सदनमा दर्ता भएका छन्…