Logo

प्रजातन्त्र दिवस : मधेश प्रदेशले छिन्नमस्ता भगवती मन्दिरमा दिप प्रज्जवलन गर्दै

काठमाडौं । मधेश प्रदेश सरकारले प्रजातन्त्र दिवस विभिन्न कार्याक्रम गरी मनाउने भएको छ । नेपाल न्यूज बैंकसंगको विशेष कुराकानीमा मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले प्रदेश सरकारले प्रजातन्त्र दिवसमा विभिन्न कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए । उनले फागुन ७ गते देश र संविधानको अवस्था, प्रजातन्त्र आएदेखिको उपलब्धिको विषयमा सरोकारवलाहरुसंग अन्तरक्रिया कार्यक्रम…