Logo

ललितपुर महानगरको नयाँ काम : विदेशमा बसेर नेपालमा नक्सा पास

ललितपुर । ललितपुर महानगरपालिका डिजिटलमैत्री बन्दै गएको छ । विशेषगरी घरजग्गा, नक्सा पासमा कागजी प्रणालीबाट दिग्दार भएका महानगरबासी अनलाइन नक्सापास हुन थालेपछि उत्साहित छन् । बायोमेट्रिक सिस्टम एवम डिजिटल सिक्नेचरमार्फत घरमा बसी बसी घरजग्गा पास गर्ने प्रणालीको विकास गरिएपछि महानगरबासीलाई सहज भएको छ । दुई बर्षअघि नै यस्तो प्रणाली अभ्यासमा ल्याउने तयारी थालेको महानगरले ढिलागरी…