Logo

अध्यक्ष दाहालले बोलाए विपक्षी दलको बैठक

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन् । बैठक मध्याह्न १२ बजे माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । विपक्षी दलमा माओवादीसहित, नेकपा एकीकृत समाजवादी, रास्वपा, राप्रपा र आजपालगायतका दलहरु बैठकमा सहभागी हुने बताइएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा पाँच अध्यादेश निर्णयार्थ पेश गरिने…