Logo

विधेयकले संस्थालाई टुक्रयाउने नभई व्यवस्थित पार्नेछ : मन्त्री पाण्डे

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई व्यवस्थित पार्नका लागि तयार गरिएको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र हवाई सेवा प्राधिकरण सम्बन्धि विधेयक २०८१’ माथि सैद्धान्तिक छलफल सुरु भएको छ । प्रतिनिधि सभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सो विद्येयकबारे छलफल सुरु गरिएको हो ।सैद्धान्तिक छलफलका क्रममा संस्कृति, पर्यटन तथा…