Logo

देश निर्माणको लागि सबैले एक ठाउँमा उभिएर काम गर्नुपर्छ : मन्त्री तामाङ

रामेछाप । उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले देश निर्माणको लागि सबैले एक ठाउँमा उभिएर काम गर्नुपर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) वाग्मती प्रदेश समितिको तेस्रो अधिवेशनबाट निर्वाचित नेतृत्वको शपथग्रहण कार्यक्रमलाई शनिबार मन्थलीमा सम्बोधन गर्दै तामाङले राजनीतिक विचार आफ्नो ठाउँमा भए पनि सामूहिक काममा सामूहिक हिसाबले लाग्नुपर्ने बताएका…