मुगु । अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अन्तरगत गगने खोलामा आएको बाढिले सडक अबरुद्व भएको छ । गएराती देखि आएको अविरल वर्षापछि गगने खोलामा आएको ठूला ठूला ढुंगा सहितको पहिरोले राजमार्ग अबरुद्व भएको सडक डिभिजन जुम्लाले जनाएको छ । कालिकोटको गगनेखोलामा ठूला ठूला ढुङ्गा सहितको पहिरो गएपछि विहान ६ बजे देखि सडक अबरुद्व भएको…