Logo

नेपाल एयरलाइन्सले थाल्यो चीनको ग्वान्जाओ उडान

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वान्जाओमा सिधा उडान सुरु गरेको छ । निगमले शनिबार (असोज ११)देखि काठमाडौं–ग्वान्जाओ–काठमाडौं नियमित उडान सञ्चालन गरेको हो । निगमका प्रवक्ता मनोजकुमार साहका अनुसार, काठमाडौँबाट शनिबार दिउँसो ग्वाञ्जाओ उडेको विमान ग्वाञ्जाओबाट एक सय सात यात्रु लिएर आइतबार काठमाडौँ फर्किएको छ । पूर्वनिर्धारित तालिकाबमोजिम नै ग्वाञ्जाओमा नियमित…