आज मिति २०८१ चैत २५ गते, सोमवार, ७ अप्रिल २०२५। चैत्र शुक्लपक्ष दशमी तिथि। तिष्य नक्षत्र, १०ः१७ बजेपछि अश्लेषा। चन्द्रराशि कर्कट। मेषअवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। वृषअग्रज तथा सहयोगीहरू जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्न…