अभिभावकविहीन, बेसहारा बालिकाहरूको जीवनमा आशाको ज्योति बन्ने हाम्रो प्रयासमा सहयोगी हातहरू अझै आवश्यक छ । काम गर्नका लागि फण्ड अपुग छ । संस्थाको उद्देश्यअनुसार काम गर्न लागि धेरै सहयोगी हातहरुको खाँचो छ ।अरुण सिंह बस्नेतसंस्थापक अध्यक्षहेल्प नेपाल नेटवर्क काठमाडौं । २५ वर्षअघि विश्वभरका नेपालीहरूबीच सहयोगको भावनालाई एकीकृत गर्ने उद्देश्यसाथ स्थापना गरिएको हेल्प नेपाल नेटवर्क अहिले…