Logo

विकासको मूलधारबाट कुनै समूदाय पछाडि पर्नु हुँदैन् : मन्त्री यादव

इटहरी । संघीय खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा रहेका कुनैपनि समूदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट एवं प्रमुख उद्देश्य रहेको बताएका छन् । शनिबार झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको प्रयास, खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समूदायलाई समान रूपमा सेवा पु¥याउने दिशामा केन्द्रित…