Logo

अगस्ट १५ मा ट्रम्प र पुटिन भेट्दै

काठमाडौं । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले अगस्ट १५ मा अमेरिकाको अलास्का राज्यमा पुटिनलाई भेट्ने बताएका छन् । ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमा भनेका छन् कि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको उनको भेट अगस्ट १५ मा अमेरिकी राज्य अलास्का मा हुनेछ । शनिबार, रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले समेत यो समाचारको पुष्टि गरिसकेका छन् । उशाकोभले आगामी शिखर…