Logo

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजे बस्ने छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ । यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित…