Logo

तोलामा ५ हजारले बढ्याे सुन, चाँदीकाे पनि बढ्याे

काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ५ हजारले बढेर तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  छापावाल सुन हिजाे मंगलबार सुन तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको…