जनकपुर । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले प्रदेश सरकारले सञ्चार क्षेत्र र शहिद परिवारलाई विशेष ध्यानमा राखेर बजेट ल्याउन लागेको जानकारी दिएका छन् । जिल्ला तथा प्रदेशका पत्रकारहरुसंग छलफलका क्रममा मन्त्री लेखिले बजेट निर्माको कार्य तीव्र गतिमा भइरहेको बताए । उनले पत्रकार र सञ्चारमाध्यमहरुका लागि विशेष प्याकेजहरुको व्यवस्ता गर्ने जानकारी दिए…