Logo

भिजिट भिसाबारे धेरै बुझिसकेको छु, चाँडै प्रष्ट पार्नेछु : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेका बेला मन्त्रालयले तुरुन्तै विज्ञप्ति निकाल्ने र त्यसपछि आफू पनि सार्वजनिक रूपमा बोल्ने बताएका छन् । शनिबार धनुषास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तासँगको छलफलका क्रममा गृहमन्त्री लेखकले यसबारे पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले भने, ‘केही दिनदेखि भिजिट भिसासँग जोडेर…