Logo

व्यवसाय र मानव अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले व्यवसाय र मानव अधिकारलाई सँगै अघि बढाउनु आजको आवश्यकता भएको बताएका छन् । बुधबार विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले श्रमिक, उद्यमी र उपभोक्ताको अधिकार सुरक्षित भए मात्र प्रदेशको दिगो विकास सम्भव हुने औंल्याउँदै राज्यको मात्र होइन, निजी क्षेत्र, नागरिक समाज र सर्वसाधारण सबैले समान रूपमा जिम्मेवारी वहन…