काठमाडौं । काठमाडौँसहित देशका विभिन्न स्थानमा आइसीसीसी मल्टिडेस्टिनेशन फेयर २०२५ को आयोजना गरिने भएको छ । इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर आईसीसीसीको आयोजनामा हुन लागेको मेला आईसीसीसीको काठमाडौँसहित देशभरका ११ वटा शाखामा एकसाथ हुने प्रवन्ध निर्देशक राम खड्काले जानकारी दिए । आगामी सेप्टेम्बर १ तारिखका दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्ने मेलामा अनुभवी काउन्सलरहरुले…