Logo

आईसीसी विश्वकप लिग—२ : नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग—२ अन्तर्गत नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई हराउदै जित निकालेको नेपाल बुधबार नेदरल्यान्ड्ससँग नेपाली समय अनुसार दिउँसो ३ : ४५ बजे खेल सुरु हुनेछ । नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स बीचको त्रिदेशीय खेलमा नेपाल आज दोस्रो खेल खेल्दैछ । सिरिजको शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा…