Logo

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि टिकट मूल्य सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि टिकट मूल्य सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार, समर्थकहरूले उद्घाटन खेल हेर्नका निम्ति सामान्यतर्फ ५०० र प्रिमियमतर्फ १५ सय रुपैयाँ तिर्नुपर्ने छ । यस्तै, अन्य दिनमा खेल हुँदा सामान्यतर्फ ५०० र प्रिमियममा एक हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसैगरी प्लेअफ र फाइनलका निम्ति भने…