काठमाडौं । युरोपेली आयोगले सन् २०२७ को अन्त्य सम्म रुसी ग्यास र तेल आयातमा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको छ । आयोगले मंगलबार गरेको यस्तो प्रस्तावलाई धेरैजसो सदस्य राष्ट्रहरूले अनुमोदन गर्ने अपेक्षा गरिएको छ । रूसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उत्पादन हुने वा निर्यात गरिने पाइपलाइन ग्यास र तरल प्राकृतिक ग्यास प्रतिबन्ध गर्नुपर्ने प्रस्ताव इयुले…