Logo

कांग्रेस जनसम्पर्क समिति समन्वय विभागको बैठक सम्पन्न, आन्दोलनको नाममा भएको हिंसा र अराजकताविरुद्ध घोर निन्दा

काठमाडौं । नेपाली कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागको बैठक आइतवार सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन परिसरमा सम्पन्न भएको छ । विभाग प्रमुख तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलको अध्यक्षतामा बसेको बैठकले हालै देशभर भएका अराजक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घोर निन्दा र भत्र्सना गरेको छ । बैठकले भदौ २४ गते…