Logo

टाेपबहादुर रायमाझी र बालकृष्ण खाँड दोषी ठहर, सातजनाले पाए सफाइ

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई दोषी ठहर गरेको छ । टोपबहादुरले राज्यविरुद्धको कसुर गरेको काठमाडौं जिल्ला अदालतले फैसला गरेको छ । टोपबहादुरसहित राज्यविरुद्धको कसुरमा दोषी ठहर हुनेहरूमा पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा‍. इन्द्रजित राई, केशवप्रसाद दुलाल,…