Logo

मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लिएर जान चाहान्छौं : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोखरेलले मिसन ८४ को माध्यमबाट मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लिएर जान खोजेको बताएका छन् । जननेता मदन भण्डारीको ७४ औं जन्म जयन्तीको अवसरमा शनिबार काठमाडौंमा आयोजित पद यात्रा कार्यक्रममा उनले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न पार्टी अगाडि बढेको भन्दै त्यसका लागि मिसन ८४ महत्वपूर्ण भएको…