काठमाडौं । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख जलविद्युत प्रवद्र्धक कम्पनीहरू बीच ग्रीड कनेक्शनसम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । मंगलबार एक विशेष समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको प्रमुख आतिथ्यमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौतामा हस्ताक्षर गर्ने प्रतिनिधिहरूमा राष्ट्रिय ग्रीड प्रसारण कम्पनीको प्रमुख कार्यकारी अधिकृत ई.सागर श्रेष्ठ…