काठमाडौं । २०८२ भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गते भएको आगजनी, तोडफोड र ढुंगामुढाले नेपालको न्यायपालिकामा अभूतपूर्व क्षति पुर्यायो । देशभरका विभिन्न अदालतसँगै सर्वोच्च अदालत पनि हिंसात्मक घटनाको प्रत्यक्ष मारमा परे । विशेषगरी सर्वोच्च अदालतको ऐतिहासिक मूल भवन पूर्ण रूपमा जलेर नष्ट भएपछि न्याय सम्पादनको नियमित प्रक्रिया नै अन्योलमा पर्यो । न्यायालयको भौतिक…