काठमाडैं । पोखरा महानगरपालिका नगर युवा परिषदद्वारा आयोजित ‘नमूना नगर सभा’ कार्यक्रम आजबाट हुँदै छ ।सराङकोटस्थित नयाँ गाउँ इको रिसोर्टमा तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा महानगरपालिकाका ३३ वटै वडाबाट करिब ७० जना युवाहरूको सहभागिता रहने छ । यस कार्यक्रममा युवाहरूले आफ्नो दृष्टिकोणबाट पोखराको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने आयोजक टिमले जनाएको छ…