Logo

कालिकोटमा सडक डिभिजन कार्यालयको डोजर तोडफोड

मुगु । सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालिकोटमा तोडफोड गरिएको छ । कालिकोटको तिलागुफा नगरपालिका गाल्जेमा वर्षाका कारण भत्किएकोे सडक निर्माण गर्न गएको स्काभेटर डोजर तोडफोड गरिएको हो । सडकको खाल्डो पुर्नका लागि गाल्जे गएको आर.डी. ०४२०६६ नम्बरको ह्याब्बी स्काभेटर डोजर कालिकोट जुपिथाका अपरिचित युवाले तोडफोड गरेका हुन् । सडक डिभिजन कार्यालय जुम्लाका सवारी चालक…