Logo

सप्तपाताल पोखरीको मुहार फेरिँदै, ‘लडाईं’ जितेकोमा औधी खुशी छन् पूर्ण स्थापित

ललितपुर । लगनखेल बटुकभैरव मन्दिर अगाडिको लिच्छवीकालिन इतिहास बोकेको सप्तपाताल पोखरी आकर्षक शैलीमा पुनर्निर्माण भइरहेको छ । सर्वोच्च अदालतले नमुना मच्छिन्द्र माविको नाममा रहेको पोखरीको दर्ता खारेजी गरेपछि लिच्छविकालीन इतिहास बोकेको उक्त पोखरी पुनर्निर्माणको काम अगाडि बढेको हो । पुनः निर्माणसँगै वरिपरि हरियाली रुख तथा फूलहरु रोप्ने काम भइरहेको छ । यो पुनर्निर्माणसँगै सप्तपाताल पोखरीको…