Logo

वानेश्वरमा अष्ट्रेलियन एजुकेशन फेयर : आकर्षण बढ्दो, रोजाइमा आइटी

काठमाडौं । अष्ट्रेलियन एजुकेशन फेयर २०२५ को समापन भएको छ । अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षित गर्दै काठमाडौँको नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेशन कन्सल्टेन्सीले अगस्ट १२ देखि सुरु गरेको एजुकेशन फेयरको समापन शनिबार भएको हो । फेयरमा अष्ट्रेलियाका विभिन्न कलेजहरुका प्रतिनिधीहरुकै उपस्थितिमा कुन शहर वा कुन विश्वविद्यालयमा जाँदा बिद्यार्थीलाई उपयुक्त हुन्छ भन्ने विषयमा जानकारी…