Logo

सामाजिक सुरक्षा कोषमा २३ लाख ८३ हजार योगदानकर्ता आवद्ध

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको सकंख्या बढ्दै गएको छ । पछिल्लो समय कोषमा आवद्ध हुनेको संख्या बढ्दै गएको कोषको तथ्यांकले देखाएको छ । २०८२ साउन ३ गते सम्म कोषमा आवद्ध हुने योगदानकर्ताको सङ्ख्या २३ लाख ८३ हजार ८५६ पुगेको छ । ती योगदानकर्ताले हाल सम्म कोषमा ८६ अर्ब ७६ करोड ९३…