Logo

सर्लाहीको पाँचदिने दौडाहापछि सभापति थापा काठमाडौं फर्किए

मलंगवा । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाहीको पाँचदिने दौडाहापछि काठमाडौं फर्किएका छन्। आफ्नो निर्वाचन क्षेत्र सर्लाही – ४ मा रहँदै उनले नेता, कार्यकर्ता र स्थानीय मतदातासँग प्रत्यक्ष संवाद र भेटघाट गरेका थिए । १२ माघमा सर्लाही पुगेका सभापति थापा घरदैलो कार्यक्रम, छलफल र अन्तरक्रियामा सक्रिय रहे। यस क्रममा पार्टी संगठन सुदृढीकरणसँगै स्थानीय जनताका समस्या,…